यस्तै प्रकारको हत्या पन्जाबमा भएको छ.सुन्दा पनि अचम्म लाग्छ होला हजारौ मान्छेको बीच एक २२ बर्षिय युवतीलाइ सबैको अगाडी गोली हानी हत्या गरिएको खबर सुन्दा.श्रोत अनुसार बिहेको रिसेप्सन पार्टीमा नाच्नका लागी केही युवतीहरुलाई बोलाइएको थियो.
हिन्दि गीतमा नाचीरहेको अवस्थामा एक्कासी गोलीको आवाज आयो र स्टेजमा नाचीरहेकी सेतो कपडा लगाएकी युवतीको कन्चटमा गोली लागी घटनास्थल मै मृत्यु भएको भिडियोमा देख्न सकिन्छ.हत्या किन र कसले गरेको हो भन्ने कुरा त भिडियोमा खुलाइएको छैन,तर त्यहा रहेका मान्छेहरुको बयान सुन्दा यो कुनै पर्सनल कुराले यस्तो भएको हो भन्ने दाबी गरिएको छ.
सायद मायाप्रेमको कुरा पनि हुन सक्छ कि त भने मार्ने केटालाइ यी युवती यसरी नाच्दै हिंडेको मन नपर्नेहुनाले गोली हानी हत्या गरिएको हुनसक्छ भन्ने आशंका गरिएको छ.नाच्दा नाच्दै कन्चटमा गोली लागी त्यहि खुत्रुक्कै परेकी युवतीको डरलाग्दो दृश्यको एक झलक,
Post a Comment