Latest Updates :

रबिले कार्यक्रम सक्ने बित्तिकै भुतले टिभी फुटाइदियो, विश्वास गर्नु हुन्न भने यो हेर्नुहोस् (भिडियो सहित)

SHARE THIS POST :
भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । आज रबि लामिछाने एउटा यस्तो अचम्म लाग्दो अहिलेको समयमा पनि तपाई लाइ विश्वास न लाग्ने एउटा घरमा ‘भुत प्रेत’ रहेको सम्बन्धित भिडियो लाइवमा जानकारी दिनु भएको छ | पुरा बिस्तृत जानकारी को लागि जनता संग सिधा कुरा हेर्न न छुटाउनु होला |

आज केहि समय अगाडी कार्यकम सिधा कुरा जनतासंगमा रबि लामिछानेले एउटा घरमा भुतले सताईरहेको सामग्री प्रस्तुत गरेका थिए| उक्त घरमा झयालका सिसाहरु फुटाउने आगडी रहेको भाडाकुडा आफै उडेर जानेसम्म हुने कुरा जानकारी गराइएको थियो. उक्त कार्यकम र सामग्री सिधा कुरा जनतासंगमा प्रसारण हुने बितिकै घरको टेलिभिजन फुटेको छ भने मानिसहरुको अगाडी आउने र कुट्नेसम्म भएको छ| परिवारका सदस्यहरु चिन्तित हुदै रोइरहेका छन्. हेर्नुहोस कालो छायाँ झ्यालमा आउने र कुट्ने कार्य भएको छ हेर्नुहोस भिडियो. रबि लामिछाने पनि यति बेला तनाबमा देखीएका छन्
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger