शुक्रबार ऋण तिर्न प्रदेशीको हरिपुर नगरपालिका २ स्थित घर पुगेका रामदयाल महतोलाई उनले घरभित्रै थुनेर मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।प्रदेशीले सैतानी ब्याजको पासो थापेर ३ सयभन्दा बढी अति विपन्न दलित समुदायमाथि आर्थिक शोषणको शृंखला चलाएका थिए ।
घाइते महतोलाई प्रहरीले उद्धार गरी हरिऔनस्थित नमुना अस्पतालमा उपचारका निम्ति पुर्याएको थियो । एक दिनको उपचारपछि उनी घर फर्केका छन् ।,
Post a Comment