उनको उपचारमा सहयोग गरेर जीवन दान दिन कोही चाहानुहुन्छ भने बिराटनगरको गोल्डेन अस्पतालमा गईदिनुहोला । अथवा यो जनबोली न्यूज नेटवर्कको सहयोग समितिको ९८५१०९७६९४ नम्बरमा सम्पर्क गर्नसक्नुहुन्छ । यो सहयोगको अपिल सहयोगी मनसम्म पुर्याउनका लागि आफ्नो फेसबुक तथा समाजिक सञ्जालमा सेयर गरेरपनि सहयोग गर्न सक्नुहुनेछ ।
भालूको आक्रमणबाट मरणासन्न आचार्य बचाऊन अपिल
काठमाडौ । आर्थिक विपन्नता भएका सप्तरीको गंगाजली बस्ने यी जीवनाथ आचार्य आज बिहान जंगलमा घाँस काट्न जाँदा भालूको आक्रमणमा परेका छन् । भालूको आक्रमणबाट उनी गम्भीर घाईते भएका छन् । उनको शरिर यसरी क्षतविक्षत भएको छ । अहिले विराटनगरको गोल्डेन अस्पतालमा आईसीयूमा राखेर उनको उपचार भइरहेको छ । उनलाई बचाउनका लागि उच्चस्तरको उपचार जरुरी रहेको अस्पतालले जनाएको छ । तर उपचार खर्च अभावका कारण उनी अस्पतालकै शैयामा छटपटाइरहेका छन् ।
उनको उपचारमा सहयोग गरेर जीवन दान दिन कोही चाहानुहुन्छ भने बिराटनगरको गोल्डेन अस्पतालमा गईदिनुहोला । अथवा यो जनबोली न्यूज नेटवर्कको सहयोग समितिको ९८५१०९७६९४ नम्बरमा सम्पर्क गर्नसक्नुहुन्छ । यो सहयोगको अपिल सहयोगी मनसम्म पुर्याउनका लागि आफ्नो फेसबुक तथा समाजिक सञ्जालमा सेयर गरेरपनि सहयोग गर्न सक्नुहुनेछ ।
उनको उपचारमा सहयोग गरेर जीवन दान दिन कोही चाहानुहुन्छ भने बिराटनगरको गोल्डेन अस्पतालमा गईदिनुहोला । अथवा यो जनबोली न्यूज नेटवर्कको सहयोग समितिको ९८५१०९७६९४ नम्बरमा सम्पर्क गर्नसक्नुहुन्छ । यो सहयोगको अपिल सहयोगी मनसम्म पुर्याउनका लागि आफ्नो फेसबुक तथा समाजिक सञ्जालमा सेयर गरेरपनि सहयोग गर्न सक्नुहुनेछ ।
Labels:
Featured
,
National News
Post a Comment