Latest Updates :

श्रीमानको लिंग काटेर भागेकी महिला माइत बाट पक्राउ, पर्समा भेटियो काटिएको लिंग

SHARE THIS POST :
श्रीमानको लिंग काटेर भागेकी महिला माइत बाट पक्राउ, पर्समा भेटियो काटिएको लिंग
एजेन्सी । भारतकी एक महिलाले श्रीमान्को लिंग काटेर भाग्ने क्रममा पक्राउ गरेको छ । ४ छोरा छोरीकी आमा समेत रहेकी ति महिलाले श्रीमानले अन्य महिलाहरुसँग निरन्तर अवैध सम्बन्ध राख्दै आएको दृश्य आँफुले सहन नसकेपछि यस्तो कदम चालेको बयानमा भनेकी छिन् ।
श्रीमानको काटिएको लिङ्गलाई उनले पर्समा बोकेर माइतीमा गएको समयमा प्रहरीले पक्राउ गरेको हो । उनीहरुको १४ वर्ष अघि विवाह भएको हो । उनीहरुका एक छोरा र तीन छोरी छन् । यो जोडीको १३ वर्षीय जेठो छोराले जन्मदिनमा आमालाई घर आउन आग्रह गरेपनि ति महिलाले अझै स्विकारेकी छैनन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger