Latest Updates :

मुग्लिन–नारायणगढ सडक खण्डमा भर्खरै दुर्घटना । भिडियो सहित

SHARE THIS POST :
चितवन । मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने चितवनको १५ कलो भन्ने स्थानमा भएको दुर्घटनामा ४ जना घाइते भएका छन् ।

डोजर बोकेर चितवनतर्फ आउँदै गरेको ना ७ ख ७०६३ ट्रक र ढुंगागिट्टी बोक्नका लागि सडक पार गर्दै गरेको ना १ क ६४७० नम्बरको ट्रिपर जुधेका हुन् । तीब्र गतिको ट्रकले ट्रिपरलाई ठक्कर दिएको प्रत्यक्षदर्शी सुगम क्षेत्रीले जानकारी दिए ।

दुर्घटनाका घाइतेलाई स्थानीय अस्पतालमा लगिएको थियो । दुर्घटनाको यो दृश्य उतार्दासम्म घटनास्थलमा प्रहरी पुग्नु भ्याएको थिएन ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger