आजकालका केटीहरु सँग होसियार भएर हुड्नु होला, कारण यस्तो छ । -हेर्नुस भिडियो
आजकालका केटीहरु सँग होसियार भएर हुड्नु होला, कारण यस्तो छ । -हेर्नुस भिडियोकेटीलाई जिस्क्याउने चलन निकै पहिले देखी चली आएको हो । हुनत नेपाली समाजमा यसलाई नराम्रो मानिन्छ र पनि केटी जिस्काउने प्रबिधी भने अन्त्य हुन सकेको छैन । यस्लाई एउटा अपराध नै मानिन्छ ।तर आज हाम्रो समाज कता बाट कता धल्किन्दै छ ।कुनै जमाना थियो जुन बेला केटीहरु केटा बाट बची बची हिंड्नु पर्ने अवस्था थियो तर अहिले ठीक त्यसको बिपरित भएको छ ।आजभोली केटाहरु केटी बाट बच्दै हिंड्नु परेको छ । कारण आजकाल केटीहरुले केटालाई दिउसै जिस्क्यौन थालेका छन्।
Post a Comment