अग्लो ठाउँ भन्दा मानव बस्तीमा हिउँ कम परेको छ । यो हिउँ बालीका लागि पर्याप्त नभएको किसानहरु बताउँछन । किसान रामकृष्ण बुढथापाका अनुसार यो हिउँले सामान्य राहत त पुर्याउँछ, तर पर्याप्त हुँदैन ।
यस्तै सुदूरपश्चिमको पहाडी जिल्ला बझाङका काँडा, सुर्मा, तल्कोट, मष्टा गाउँपालिका र बुंगल नगरपालिकाका उच्च भेगहरुमा पनि हिमपात भएको छ ।
Post a Comment