Latest Updates :

रबि लामिछानेले निर्माण थालेको नमुना बस्तीमा पुगेर ‘धुर्मुस’ले बाढे ब्ल्याकेंट

SHARE THIS POST :
कलाकारिता छाडेर सामाजिक अभियानमा जुटेका ‘धुर्मुस’ सुन्तली रबि लामिछानेले निर्माण थालेको नमुना बस्तीमा पुगेका छन् ।
८ वर्षीय कमल सदाको मृत्यु भएपछि कोशीमा बगाएको धटनाले धेरै नेपालीको आँशु बगाएका थिए । यूरोपियन प्रेसफोटो एजेन्सीका लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले उक्त तस्बिर खिचेका थिए । हो यहि ठाउमा रबिले ७७ घर बनाइदिने धोषण संगै शिलन्यास समेत गरेका छन ।
स ठाउँका बासिदाहरुलाई र एकीकृत नमुना बस्तीका बासिहरु र सोही वडामा रहेको चमार बस्तीका बस्तिबासीहरुलाई जाडोबाट जोगाउनका लागि स्थानिय प्रसाशनसित सवन्मयमा ‘धुर्मुस’ ले ब्लाङकेट बितरण गरेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger