साधारणतया माछाको दात भनेको लामो तिखो हुने गर्छ तर यो माछाको दात मानिसको जस्तै चेप्टो र केनाइन युक्त छ । नर्थ अमेरिकामा पाइएको सो माछा फ्लोरिडाको तालमा भेटिएको थियो । सो माछा पहिलो पटक २०१० मा नर्थ क्यालोरीनामा देखिएको थियो भने पनि यसको कुनै प्रमाण भेटिएको छैन । तर आजकल फ्लोरिडामा यस माछालाई मानिसले देखेर अचम्म मान्ने गर्छन् ।
मेट्रो डट को डट यूके का अनुसार सो माछा केटफिश जस्तो लागेपनि यो शीपशेड प्रजातीको हो । मानिसहरु यस माछालाई हेर्न पाउदा अचम्मका साथै रमाइलो पनि मान्ने गर्छन्
Post a Comment