ति महिलाका अनुसार उनको छोरा केहि समय सम्म त्यही उभिएको थियो, तर एकैछिनमा आफ्नो छोरा बेपत्ता भएपछि उनले चिच्याउदै बालुवा खोतल्न थालिन्। उनले आफ्नो छोरा बालुवाको खाल्डोमा पुरिएको शंका गरिन। ति महिलाको कुरा सुनेर तिन युवक स्टुआर्ट फ्रस्ट, उनका जुम्ल्याहा भाइ स्टीभ र भान्जा जेसी मार्टिनले पनि बालुवा खोतल्न थाले। केहि समयपछि त्यहा उद्धार टोली सहित अरु घुम्न मान्छेहरु पनि आएर उनीहरुलाई सहयोग गरे।
केहि समय बालुवा खनेर उक्त बालकलाई सकुशल बाहिर निकाएपछि त्यहाँ आएका सबै मानिसको आखा रसायो। स्टुआर्टले यो घटना सामाजिक संजालमा फेसबुकमा शेयर गर्दै ‘कसैको मद्दत गर्न केहि कुरा सोचिरहनु पर्दैन ।’ भनेर लेखेका छन्
Post a Comment