Latest Updates :

कामको सिलसिलामा कुबेत गएको थिइन केहि गरौँला भेनर तर के गर्ने दैवको लिला यी नेपाली चेली बलात्कारको सिकार बनिन्

SHARE THIS POST :
हामी नेपाली नारी विदेश भन्न वित्तिकै हुरुक्कै हुन्छौ । सायद हामीलाई विदेशको यार्थथ थाहा नभर होला । हामी राम्रोसँग बुझौँ विदेश भनेको आफ्नो घर छोडेर विरानो घरमा जानु जहाँ हामी अन्जान हुन्छौ । अझ हामी छोरी मान्छे , हामी छोरा छारी बाराबरी हौँ तर भगवानले एउटा कुरा के दिएका छन भन्दा फिजिकल्ली रुपमा पुरुषलाई भन्दा महिलालाई निकै कम्जोर वनाएका छन । त्यसैले विदेश जानु भन्दा आफ्नै देशमा केहि गर्न सकिन्छ भनि नेपालमै केहि गरौँ मरे पनि नेपालमै मरौँ । यति राम्री मान्छे बिदेशमा कामको सिलसिलामा कुबेत गएको थिइन केहि गरौँला भेनर तर
के गर्ने दैवको लिला यी नेपाली चेली बलात्कारको सिकार बनिन् सबैले सक्दो सेयर गर्नुस् ताकि अरु चेली हरु यसरी बिदेशमा गएर मर्नु नपरोस् उनिको आत्माले चिरशान्तिको कामना स्वरुप एक लाईक दिनुहोस आखिर कसैको दिदीबहिनी होला त्यसैले विदेश जाने हिम्मत नेपालमै सदुपयोग गरौँ ।
Source :MediaDabali Facebookpage
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger