Latest Updates :

सबैलाई चकित पार्दै श्रीमतीकै अगाडी ४४ बर्षीय बाबुले १८ बर्षीय छोरीसँग विवाह गरेपछि

SHARE THIS POST :
उत्तर अमेरिका । एक जना पेनिसिल्भानियाका मानिसलाई जेल पठाइएको छ । श्रीमतीसँग सम्बन्धविच्छेद नगरी आफ्नै सौतेली छोरीसँग विवाह गरेको भन्दै ती मानिसलाई जेल पठाइएको हो । पक्राउ पर्नेमा ४४ वर्षका क्रिष्टोफर आई. हप्टम्यान रहेका छन् । पेनलाइभका अनुसार उनलाई नर्दम्बर ल्याण्ड काउन्टी अदालतमा पेस गरिएको जनाइएको छ
उनले ४३ वर्षकी फ्लोरिडा बस्ने शानन डेट्रिचसँग सन् २०१५ मा विवाह गरे पनि एक वर्षपछि नै उनले डेट्रिचकी १८ वर्षीया छोरी केली डुरोभिकसँग विवाह गरेका थिए । पछि उनको हर्कत प्रहरीले चाल पाएपछि उनलाई जेल सजाय तोकिएको बताइएको छ । हुप्टम्यान अहिले डेट्रिचसँग सम्पर्कमा छैनन् तर उनकी छोरीसँग भने अझै सम्बन्धमा रहेको बताइएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger