Latest Updates :

यीनै हुन खतरनाक डन जसले दिए सलमानलाई अदालतमै ज्यान मार्ने धम्की

SHARE THIS POST :
राजस्थान। पंजाब राजस्थान र हरियाणा क्षेत्रमा चर्चित डन लरेन्स विश्नोइले बलिउड स्टार सलमान खानलाई मारिदिने धम्की दिएका छन् । लरेन्सले जेल जाँदै गर्दा अहिले आफूले केही नगरेको र अब सलमानलाई जोधपुर अदालत परीसरमै मार्ने धम्की दिएका हुन् । राजस्थानको जोधपुर अदालतबाट जेल जाँदै गर्दा एक मिडियाकर्मीले उनको अगाडि माइक राखिदिएपछि उनले भने ‘अहिले मैले केही गरेको छैन, अब गरेपछि थाहा हुन्छ । सलमानलाई मार्छु, यहीँ मार्छु त्यसपछि थाहा हुन्छ ।’लरेन्स विश्नोइले हरीण मारेको आरोप लागेका सलमानलाई अझै सम्म केही गर्न नसक्नु पुलिसको लाचारी भन्दै सलमानलाई मार्ने धम्की दिएका हुन्

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger