Latest Updates :

को सँग विहे गदैंछन नायिका स्वेता खड्का ? थाहा पाईराखौ.

SHARE THIS POST :
पति नायक श्रीकृष्ण श्रेष्ठको मृत्युपछि बिक्षिप्त बनेकी स्वेता खड्का फेरि लयमा फर्किन थालेसँगै उनको अर्को विहेको चर्चा शुरु हुन थालेको छ ।

लामो प्रेमसम्बन्धलाई विवहामा परिणत गरेलगत्तै एकल बनेकी खड्कको विवहाबारे आजकल मिडियामा चर्चा हुन थालेको छ ।

पतिको मृत्युपछि पहिलोपटक नयाँ चलचित्र ‘कान्छी’ प्रदर्शनको तयारीमा रहेकी खड्का अर्को विवहा गर्ने मनस्थितीमा रहेको समाचार अनलाईन पोर्टलहरुमा आउन थालेको छ ।

घर परिवार र साथीभाइबाट विवाहका लागि दबाब आएपछि खड्का विवाह गर्ने सोचमा पुगेको यस्ता समाचारहरुमा उल्लेख भएपनि उनले को सँग विवाह गदैंछन भन्ने बारेमा भने अहिलेसम्म खुलेको छैन ।

काभ्रेको पनौतीकी खड्का स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठकै कारण नेपाली चलचित्रमा स्थापित भएको भन्ने गरिएको छ । तर पति श्रेष्ठको मृत्युपछि फेरि अर्को चलचित्र लिएर आएकी खड्का अर्को विहेको मनस्थितीमा पुगेपनि उनले कहिले को सँग विहे गदैछन भन्ने अहिले दर्शकका लागी समेत चासोको बिषय बनेको छ ।

खडकाले परिवार साथीभाईले विहे गर्नुपर्छ भनेपनि आफुले यसबारे नसोचेको प्रतिक्रिया दिने गरेकी छन ।

source:Janata news
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger