डिभोर्सपछि मनोज गजुरेलले लेखेको फेसबुक स्टाटसमा यस्तो कमेन्ट गरिन दिपाश्रीले
काठमाडौँ १० माघ । केहि दिन अघि चर्चित हाँस्यकलाकार मनोज गजुरेलको २१ वर्षीय लामो वैवाहिक जीवनलाई अन्त्य गर्दै श्रीमती मिनाबीच सम्बन्ध विच्छेद (डिभोर्स) भएको थियो । आफ्नो बारे मिडिया र सामाजिक संजालमा टिका-टिप्पणी हुन् थालेपछि उनले फेसबुक मार्फत धारणा सार्वजनिक गरेका थिए ।सामाजिक संजालमा धारणा सार्वजनिक गरे लगतै चर्चित हास्य कलाकार तथा निर्देशक दिपाश्री निरौलाले उनको फेसबुक स्टाटसमा कमेन्ट मार्फत सकारात्मक हुन् सल्लाह दिएकी छिन्। उनले कमेन्टमा लेखेका छन् ‘जे जे लेखेको हुन्छ त्यो भोग्नु नै पर्छ दाई अब के नै भन्न सकिन्छ र बि पोजिटिभ, थिङ्क पोजिटिभ’
Labels:
Featured
,
National News
Post a Comment