Latest Updates :

तीनदेखि सुत्केरी बेथा लागेको सन्तमायाको ज्यान जोगाए दीपकले, उधारोमा हेलिकप्टर चार्टर गरे काठमाडौं ल्याए

SHARE THIS POST :
काठमाडौं, १८ पुस । मुलुकमा ठूला ठूला परिवर्तन भयो । राजनीतिक दलका नेताहरुको आर्थिक उन्नती र समृद्धिका नारा सुनिन थालिएको पनि धेरै वर्ष भयो । प्रशासनिक क्षेत्रका व्यक्ति पनि दिनरात नागरिककै सेवामा खटेको बताएर थाक्दैनन् । तर, नागरिकले सामान्य उपचार नपाएर ज्यान जोखिममा मोल्नुपर्ने अवस्थाको भने अन्त्य भएन । हो, यस्तै अवस्था भोगिन् सिन्धुपाल्चोकको इन्द्रवाती गाउँपालिका– ९ की ३१ वर्षीया सन्तमाया तामाङले । उनी तीनदेखि सुत्केरी बेथाले छट्पटाउँदा न राजनीतिक दलका नेताले केही गरे नत स्थानीयस्तरमा रहेका सरकारका कर्मचारीले नै ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger