Latest Updates :

डिभोर्सपछी युट्युबमा गीत गाएर मीना ढकालले गरिन अर्को फन्डा : कमेन्ट, गीतको बेइज्जत नगर्नुहोस् (भिडियो)

SHARE THIS POST :
काठमाडौं : चर्चित हास्य कलाकार मनोज गजुरेललाई डिभोर्स दिएर बुटिक खोलेकी मीना ढकालले अर्को नयाँ फन्डा सार्वजनिक गरेकी छिन् ।

‘हेरेको तिमीलाई आँखाले होइन मनले हो’ गीत गाएर युट्युबमा राखेपछि गीतकै बेइज्जत भएको भन्दै धेरैले यसप्रति नकारात्मक टिप्पणी गरेका छन् ।

युट्युबमा उनले गाएको गीत हेर्ने अधिकांशले नकारात्मक प्रतिक्रिया दिएका हुन् । गंगा थापा लेख्छिन् , छ्या छ्या सुहाउने सम्म पो गर्न हो त भगवान माया सारु मगरको प्रतिक्रिया, गीत गाउँन डिभोर्स गरे जस्तो छ, दिनेश गुरुङ लेख्छन् यो आईमाईको थुतुनो अलछिना छ’ यस्तै अधिकांश प्रतिक्रिया तल्लो स्तरमा गाली गरिएका छन् ।

उनले गीतको मर्मलाई वेवास्था गरेर बेइजत गरेको धेरैको भनाइ रहेको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger