Latest Updates :

३६० करोडका मालिक हुन् साउथ सुपरस्टार अलु अर्जुन, तस्वीरमा हेर्नुहोस् उनको घर

SHARE THIS POST :
एजेन्सी । साउथ सुपरस्टार अलु अर्जुनको प्रदर्शनको तयारीमा रहेको चलचित्र ना पेरु सूर्या ना इल्लु इण्डिया को टिजर सार्वजनिक भएको छ। यो चलचित्रमा अलु अर्जुन भारतीय सिपाहीको भूमिकामा देखिएका छन्।
भारतीय मिडिया रिर्पोटका अनुसार अलु अर्जुनले एक चलचित्रका लागि १६ देखि १८ करोडसम्म खर्च गर्ने गर्दछन्। उनीसँग करिब ३६० करोड रुपैयाँको सम्पत्ति छ।
अलु अर्जुनको हैदराबादस्थित १०० करोड बढी मूल्यको घर छ। जुबली हिल्सस्थित आफ्नो घरमा अर्जुनले पपुलर डिजाइनर आमिर र हासिदासबाट व्यवस्थापन गराएका थिए।
बाहिरबाट हेर्दा उनको घर महल भन्दा कम देखिदैन्। घरभित्र पन सानदार बस्तुले कोठा आकर्षक बनाइएको छ

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger