महोत्सव अवलोकन का लागी लेकसाइड पुग्ने दर्शकको मनोरञ्जनलाई मध्यनजर गर्दै आयोजकले हरेक दिन राष्ट्रिय तथा स्थानिय कलाकारलाई स्टेज मा उतार्ने गरेको थियो । लोकदोहिरी सम्राट प्रजापति पराजुली कार्यकमको संचालक भएर हुनुपर्छ अन्य महोत्सबमा भन्दा सडक महोत्सबमा दोहोरी कलाकारले धेरैनै स्थान पाएका थिए अझ रोचक त के भने प्रजापतिले आफुलाई कुनै कलाकारसंग दोहोरी खेल्न मन लागेको छ भने भन्नुहोस् भन्दै दर्शकलाईनै आफुलाई मन पर्ने कलाकारसंग दोहोरी खेल्ने मौका प्रदान गरेका थिए.
यसैक्रममा स्टेजमा रहेका पुरुषोत्तम न्यौपानेसंग दोहोरी गाउछु भन्दै आईपुगिन गुल्मीकी एक युवती र जम्यो खतरा दोहोरी घम्साघम्सी.हेर्नुहोस पुरुषोत्तम न्यौपाने र १६ बर्षे युवतीको बेजोड दोहोरी
Post a Comment