Latest Updates :

#OMG :: नदीमा बगिरहेको बोरा भित्रबाट अचानक आवाज आएपछि खोलेर हेर्दा भेटियो यस्तो……..

SHARE THIS POST :

नदीमा बगिरहेको बोरा भित्रबाट अचानक आवाज आएपछि खोलेर हेर्दा भेटियो यस्तो

कहिलेकाहीँ मानिसहरुले अन्जानमै यस्तो काम गर्छन् जसले धेरैको ज्यान बच्छ । म्यासाचुएट्सको अक्सब्रिजमा बग्ने ब्ल्याकस्टोन नदीमा पनि यस्तै भएको छ । यहाँ डुंगामा नदी पार गरिरहेका दुई व्यक्तिहरुले ६ ज्यान बचाएका छन् ।

यी दुई व्यक्तिहरु एउटा सानो डुंगामा नदी पार गर्दै थिए । अचानक उनीहरुले नदीमा एउटा बोरा बगिरहेको देखे । पहिले त उनीहरुले यसलाई खासै वास्ता गरेनन् । तर, अचानक बोराभित्रबाट आवाज आएपछि भने उनिहरु झस्किए ।

उनीहरुले बोरालाई नदीको किनारासम्म लिएर गए । किनारामा पुगेर बोरा खोलेर हेर्दा त्यहाँ भित्र कुकुरका ६ वटा नवजात बच्चा थिए । ती बच्चाहरु यति साना थिए कि तिनीहरुको आँखासमेत खुलेको थिएन । यी लेब्राडोर मिक्स जातका कुकुरका बच्चा थिए । कसैले यिनीहरुलाई मार्नको लागि बोराका बाँधेर फालेको थियो ।

तर, यिनीहरुको भाग्य बलियो थियो र ती २ जनाले बोरा देखे । बोरा खोलेपछि उनीहरुले तत्कालै प्रहरीलाई खबर गरेका छन् । प्रहरीले बच्चालाई सुरक्षित राखेर तिनीहरुलाई फाल्ने व्यक्तिको खोजी गरिरहेको छ । यहाँको कानुनअनुसार ती बच्चालाई मार्नको लागि फाल्ने व्यक्तिलाई ७ वर्षसम्मको जेल सजाय हुन सक्छ । श्रोत: नयाँ बाटो

Post a Comment

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger