Latest Updates :

पत्याउनु हुन्छ?? यस्तो बन्यो मुग्लिन-नारायणगढ सडक(भिडियो सहित)

SHARE THIS POST :
मुग्लिन नारायणगढ राजमार्गसंग धेरै नेपालीहरु परिचित छन् परिचित यसकारण पनि छन् की यो राजमार्गले धेरै नेपालीलाई सताईएको छ.धेरैको सिन्दुर पुछीएको छ,धेरैको सहारा खोसीएको छ.अझ कसै कसैको त पुस्तालाईनै पूर्णबिराम लगाईदिएको थियो.

भिरमा रहेको बाटो तल नदी माथिबाट ढुगा कतिबेला बर्सिन्छ पत्तो हुदैन अझ साघुरो सडक र कच्ची रहदा तराईलाई पहाडसंग जोड्ने एकमात्र राजमार्गमा नेपालीहरु लामो सास फेरेर हिड्ने गर्थे

तर अहिले यो अवस्था छैन सडक फराकिलो बनेको केहि भागमा कालोपत्रे पनि गरीएको छ.हामीले नारायणगढबाट मुग्लिनसम्मको यात्रा गरी फेरीएको राजमार्गको पछिल्लो अवस्था लीएर आएका छौ भिडियो हेर्नुहोस
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger