Latest Updates :

फेरी आयो ढुखको खबर छोराले बाबुलाइ खुकुरी प्रहार गरि मारे कारण सुन्दा आयो सबैको आखामा आसु ….पुरा पढ्नुहोला

SHARE THIS POST :

बाबुमाथि खुकुरी प्रहार
उता खोटाङमा आफ्नै बाबुलाई आज बिहान टाउकोमा खुकुरी हानेको आरोपमा प्रहरीले दिक्तेल- ३ भवनगैरा निवासी १७ वर्षीय पर्वत आचार्यलाई हिरासतमा राखिएको छ। उनले आफ्ना पिता अन्दाजी ४५ का पर्शुरामलाई आज बिहान ८ बजे खुकुरी प्रहार गरी सख्त घाइते बनाएको प्रहरीले जनाएको छ। बिहान घरमै बसिरहेको अवस्थामा बिनाकारण एक्कासी खुकुरी प्रहार गर्दा बाबुको टाउकामा तीनवटा गहिरो चोट लागेको छ। तीनपटक टाउकामा खुकरी प्रहार गरेपछि घाइते भएका आचार्यको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। बाबु उपस्वास्थ्य चौकी बाम्राङका ग्रामीण स्वास्थ्य कार्यकर्ता हुन्। छोरा मानसिक असन्तुलनका कारण बेलाबेला बिरामी पर्ने गरेको पारिवारिक स्रोतको भनाइ छ।

Share

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger