एजेन्सी । अब्बास जफरले निर्देशन गरेका ‘टाइगर जिन्दा है’ छायांकनका क्रममा फेरी ५ वर्षपछि एकसाथ देखिएका सलमान खान र कट्रिना कैफ एक कार्यक्रममा निकै भावुक देखिए । सलमान र कट्रिना रियालिटी शो ‘डान्स च्याम्पियन्स’ मा उपस्थित भएका बेला ।
शोको बिचमा कैट्रिना धेरै भावुक ९इमोशनल० बन्न पुगिन् र रुन थालिन् ।नेपाली डान्सर तथा शोका प्रतिष्पर्धी सुशान्त खत्रीको प्रस्तुति देखेपछि कट्रिना यति धेरै भावुक बन्न पुगिन् उक्त समयमा सलमान मेत निकै भावुक बनेका थिए । सुशान्तको डान्सपछि कट्रिना रुन थालिन् र उनलाई सामान्य अवस्थामा ल्याउन १० मिनेट सम्म सुटिङ रोकिएको बताइएको छ ।

Post a Comment