Latest Updates :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन

SHARE THIS POST :

काठमाडौं, ३ मंसिर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन भएको छ ।

उनको गम्भीर अवस्थामा काठमाडौंको नर्भिक अस्पतालमा उपचार भइरहँदा निधन भएको हो ।

आइतबार बिहानै ६ बजेतिरै अस्पताल भर्ना गरिएका उनको तत्कालै निधन भएको हो ।

उनका बाबु प्रचण्ड झापाबाट हेलिकप्टरमा काठमाडौं आएाक छन् ।

नर्भिक अस्पतालमा आफन्त, माओवादीका नेता तथा कार्यकर्ताका साथै अन्य दलका नेताहरुसमेत पुग्ने क्रम जारी रहेको छ ।

सुरक्षा बाक्लो पारिएको छ र

उनलाई हृदयघात भएको हुनसक्ने बताइएको छ ।

भिडिओ सहित https://www.aajakokhabar.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger