Latest Updates :

आखिर के छ र यो भिडियो मा ५ करोडले हेरेको भिडियो आङ नै सिरिङ्ग हुने (भिडियोसहित)

SHARE THIS POST :

काठमाडौं, यहाँ एउटा साँढे सात मिनेटको साइकलिङमा रोमाञ्चको हद नै पार गरेको भिडियो प्रस्तुत गरिएको छ । प्रसिद्ध स्कटिश ट्रायल साईक्लीसट डेनी मेकअस्किलको यो आङनै सिरिङ्ग हुने शान्दार भिडियो अहिले इन्टरनेटमा निकै चर्चाको बिषय बनेको छ ।

अक्टोबर २ मा भिडियो शेयरिङ साइट यूट्युबमा पोष्ट गरिएको यस भिडियोलाइ अहिले सम्म ५ करोड ५६ लाख ५ हजार पाँच सय ७४ जना मानिसहरूले हेरिसकेका छन ।

उक्त भिडियोलाइ ३ लाख ५७ हजार भन्दा धेरै मानिसहरूले लाइक समेत गरेका छन । यस भिडियोमा निकै रोमाञ्चक तरिकाले पहाडहरू तथा यस्ता ठाउँहरूमा साइकलिङ गरेको देखाइएको छ, जहाँ तपाइँ घुम्न जानका लागी जानु अघि तपाइँ पनि धेरै पटक सोच्नु हुनेछ ।

भिडियो हेर्नुहोस

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger