Latest Updates :

कामुक प्रस्तोता सोनिका म्युजिक भिडियोमा पनि हट अवतारमा, हेर्नुस् (भिडियो सहित)

SHARE THIS POST :
पछिल्लो समय युट्युब च्यानल वाउ नेपाल मार्फत कामुक प्रस्तोताको रुपमा परिचीत सोनिका रोकाया अभिनित एक म्युजिक भिडियो सार्बजनिक भएको छ । सो च्यानलबाट अन्तरबार्ता सार्बजनिक भएपछि सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया पाएकी उनले भिडियोमा पनि खुलेरै हट सिनहरु दिएकी छिन ।‘चाहने’ बोलको गीतलाई पिडलरएम र आरजेएसआईको सब्द, कम्पोज तथा स्वरमा गीत सार्बजनिक गरिएको हो ।

र्याप भर्सनमा सार्बजनिक गीतलाई द मोन्टाज र वान पोईन्ट फिल्मसले प्रस्तुत गरेको छ । डेन्निस बिट्सको संगीतमा बनेको गीतको भिडियो यस्तो बनेको छ ।भिडियोमा कामुक प्रस्तोता सोनिका संगै एलिजा श्रेष्ठले पनि मोडलिङ गरेकी छिन् । भिडियोमा मोडलद्वयले र्यापरहरु संग मज्जैले खुलेर रोमान्स गरेको देख्न सकिन्छ । मोन्टाजका पवन सुस्लिङले खिचेको भिडियोलाई निर्देशन तथा सम्पादन आरजेएसआई ले गरेका हुन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger