Latest Updates :

साउदी अरबको जेद्धामा जेलबन्दि रहेका थानेश्वर भुषालको रिहाइ पक्का (भिडियो)

SHARE THIS POST :

साउदी अरबको जेद्धामा जेलबन्दि रहेका थानेश्वर भुषाल कहिले होलान रिहा ?
६ फ्रेबुअरि २०१४ देखि जेलमा बन्दि जिवन बिताइ रहेकाछन्, भुषाललाइ अदालतले १५००००/- साउदि रियाल तिर्नु पर्ने अन्यथा आजिवन जेलमा सड्नु पर्ने सजाय सुनाएको छ ।

घरपरिवार र श्रीमतिलाइ खुशि दिने सपना बोकी सेप्टेम्वर, २०११ मा साउदी अरब आइपुगेका भुषालको सपना सवारि साधन दुर्घटनाले चकनाचुर पारी दियो भने सँगै जिउने पर्ने बाचा साँचि जस्को खुशिका लागी उनि प्रवाश छिरेका र थिए तिनै श्रीमति बुढा बाबा-आमा र बच्चा बच्चिलाइ छोडी उनि जेल परेपछि अर्कै सँगै पोइल गइन.. बाकी समाचार तलको भिडियोमा सुन्नु होला !!

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger