Latest Updates :

छोरा प्रकाशको मृत्युलगतै मोदीले प्रचण्डलाई यस्तो भनेपछि, प्रचण्डका आशु थामिएनन(भिडियो सहित)

SHARE THIS POST :

आकस्मिक हृदयघातका कारण निधन भएका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्र प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिनेहरुको ठूलो भीड छ ।उनको पार्थीव शरिरलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा राखिएको बेला निकै भावविह्वल माहोल थियो ।

सबैका आँखा रसाएका थिए ।पार्टी कार्यालयमा माओवादीका मात्रै नभए विभिन्न दलका नेता तथा कार्यकर्ताहरुले अहिले स्वर्गिय दाहालप्रति श्रद्धान्जली अर्पण गरेका थिए । दाहाललाई श्रद्धान्जली दिन हजारौँको संख्यामा नेता कार्यकर्तालगायत सर्वसाधारण पेरिसडाँडा पुगेका थिए ।हेर्नुहोस भिडियोमा के भने त मोदीले ?

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger