काठमाडौं र भक्तपुरको सिमाना नजिक भक्तपुर मनोहरा दिब्यसोवरी फाँटमा टयाक्सी चालकको निर्मम क्रुर तरिकाले हत्या जिम्मेवार निकायले चाडै सत्य तथ्य पत्ता लगाई हत्यारालाई कठघरामा ल्याइ कडा भन्दा कडा सजाय दिलाइयोस। मृतकको आत्मालाई हार्दिक श्रद्धान्जली अर्पण गर्दै परिवारलाई धैर्य धारणा गर्ने शक्ति मिलोस।
मृतक को सनाखत हुन नसकेकोले कृपया सक्दो शेयर गरि आफन्त पत्ता लागाउन सहयोग गरिदिनुहोला।
#धन्यवाद!
Post a Comment