दुर्घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा प्रहरीको टोली टोलीले ६ जनाको शव बाहिर निकालेको छ भने १० जना घाइतेको उद्धार गरेको हो।
खचाखच यात्रु बोकेको बस त्रिशूलीमा खस्यो, ६ जनाको मृत्यु, १६ घाईते (पूर्ण विवरण आउन बाँकी)
काठमाडौँ । काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको यात्रु बाहक बस त्रिशूली नदीमा खसेको छ। काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको लु २ ख २९१ नम्बरको बस बुधबार बिहान साढे ९ बजे पृथ्वीराजमार्गमा पर्ने चितवनको चूम्लिङटारबाट त्रिशूली नदीमा खसेको हो।
दुर्घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा प्रहरीको टोली टोलीले ६ जनाको शव बाहिर निकालेको छ भने १० जना घाइतेको उद्धार गरेको हो।
दुर्घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा प्रहरीको टोली टोलीले ६ जनाको शव बाहिर निकालेको छ भने १० जना घाइतेको उद्धार गरेको हो।
Labels:
Featured
,
National News
Post a Comment