बाग्लुङ जिल्ला बरेङ गाउँपालिका वडा नं. ४, सल्यानमा एक जना युवकले अत्यधिक मदिरा सेवन गरि छिमेकीको गोठमा रहेको गाई गोरु र बाच्छीलाई विभत्स तरिकाले बन्चरो प्रहार गरी मारेका छन् । व्यक्तिगत रिसिवि केही नभए पनि उक्त समयमा मान्छे भेटेको भए पनि मार्ने थियो भन्ने स्थानीयको भनाइ छ । घटना प्रश्चात स्थानीयले कनर नाम गरेका उक्त युवकलाई नयाँ बजार प्रहरी कार्यालयमा बुझाएका र केश गम्भीर प्रकृतिको भएको कारणले जिल्ला नै पठाइएको छ ।
मान्छे मार्न नपाएपछि जड्याँले गाइ गोरुको यसरी गर्यो भकारोमै विभत्स हत्या, (भिडियोमा हेर्नुहोस्).
मान्छे मार्न नपाएपछि जड्याँले गाइ गोरुको यसरी गर्यो भकारोमै विभत्स हत्या, (भिडियोमा हेर्नुहोस्)

Post a Comment