साभार-http://kavrekhabar.com
Breaking News आज भर्खरै ४० तल्ला माथि बाट खसेर नेपाली युवाको दुवइमा मृत्यु
Breaking News आज भर्खरै ४० तल्ला माथि बाट खसेर नेपाली युवाको दुवइमा मृत्युवाझाखेत भाचोक घर भइ दुवइको अवुधावी शहरको मिजार्मी कम्पनीमा कार्यरत २९ वर्षीय टुक प्रसाद गुरुङको आइतबार विहान सवा १० वजेतिर ४० औ तल्लामा काम गर्ने क्रममा रोप चुडिएर खस्दा घटना स्थलमै मृत्यु भएको छ । गुरुङ विगत ११ महिनादेखि अवुधावीको मिजार्मी कम्पनीमा काम गर्दै आएका थिए, करिव २०० मिटरको उचाइवाट खसेर गुरुङको मृत्यू भएको सोही कम्पनीमा कार्यरत प्रवीन श्रेष्ठले अवुधावी वाट जानकारी दिनुभएको छ ।
साभार-http://kavrekhabar.com
साभार-http://kavrekhabar.com
Labels:
Featured
,
International News
Post a Comment