Latest Updates :

वुद्ध लामाको आइ लव यू को जवाफ दिन आँचल शर्मा पोखरामा !!! यस्तो जवाफ आयो (भिडियो सहित)

SHARE THIS POST :
पोखरा । फिल्म जोनी जेन्टलम्यानको टोली आफ्नो प्रचार प्रसारका लागि पोखरामा रहेको थियो । प्रर्दशनको संघारमा आँउदा फिल्मले प्रचारका बिभिन्न शैल अपनाउने स्वाभाबिक नै हो । नया शैलिमा फिल्मको प्रचार यहाँ पनि मज्जाले भएको देखिन्छ । नेपाल आइडलका वुद्ध लामासंगको बिषयलाई आँचल शर्मासंग पनि जोडिएको छ । उनि गएको शुक्रबाटर जोनी जेन्टलम्यानको प्रचारका लागि नेपाल आइडलमा गएकी थिइन त्यहाँ वुद्ध लामाले उनलाई गरेको प्रपोजको जवाफ भने आँचलले उनकै शहर पोखरामा आएर दिएकी छन हेर्नुहोस पल शाह र आँचल शर्मासंको रमाइलो यो भिडियो अन्तरबार्ता :-

साभार-http://newsnepalsite.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger