Latest Updates :

लाउरे र एड्रेको स्वर रहेको ‘२ रुपैयाँ’को र्‍याप गीत सार्वजनिक [ भिडियो ]

SHARE THIS POST :
आउँदो साता रिलिज हुन लागेको चलचित्र ‘२ रुपैयाँ’को र्‍याप गीत सार्वजनिक गरिएको छ । रोहित शाक्यको संगीत तथा निर्माण रहेको सो गीतमा र्‍यापरद्वय लाउरे र एड्रेको स्वर रहेको छ ।

यही भदौ २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘२ रुपैयाँ’मा समावेश उक्त गीतमा लाउरे र एड्रेसहित आशिफ शाह र निश्चल बस्नेतलाइ पनि देखाइएको छ । गीतको निर्देशन २ रुपैयाँकै निर्देशक असिम शाहले गरेका छन् ।

यसअघि २ रुपैयाँको ‘कुटुमा कुटु’ गीत लोकप्रिय बनेको थियो । सो चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह र मेनुका प्रधानको मुख्य भूमिका रहेकोछ ।


साभार- http://www.pnpmedianepal.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger