उक्त भिडियोमा एक विद्यार्थी नेपाल टेलिभिजनको समाचार प्रस्तोताका रुपमा देखा परेका छन् भने विद्यालयकै अन्य छात्र, छात्रा नेपालको विभिन्न स्थानमा रहेका संवादाताको भूमीकामा देखिएका छन् ।
उनीहरुले नेपालको पर्यटकीय क्षेत्र सगरमाथा, लाङ्गटाङ क्षेत्र, नेपालको साहासीक पर्यटन तथा नेपालमा बारम्बार भइराख्ने प्राकृतिक विपत्तीका बारेमा पनि उक्त समाचारमा समेटेका छन् ।
वार्षिक रुपमा स्कुलले विश्वको कुनै एक देशका बारेमा विद्यार्थीहरुलाई अध्यापन गराउने गरेको छ । सोही अध्ययनको देशको रुपमा यसपटक विद्यालयले नेपाललाई चुनेको हो । प्रस्तुतिमा विद्यार्थीहरुले नेपालको बारेमा वयान गरेका छन् ।
हेर्नुहोस् उक्त भिडियोः
साभार- http://www.pnpmedianepal.com
Post a Comment