Latest Updates :

एकै खाल्डोमा बाट ४५ जनाको लाश भेटियो जसले ठुलै हलचल ल्यायो(फोटो सहित)

SHARE THIS POST :
कै खाल्डोमा बाट ४५ जनाको लाश भेटियो जसले ठुलै हलचल ल्याएको छ | यो दर्दनाक खबरले म्यानमारमा यति बेला स्तब्ध बनाएको छ | म्यानमारमा रोहिंग्या मुसलमानहरुमाथि चरम दमन गरेको दर्दनाक समाचार आइरहेका बेला यहाँ तिनै रोहिंग्या मुसलमानले हिन्दूहरुमाथि पनि चरम दमन भएको खुलासा भएको छ । हालै म्यानमारको सेनाले मांगदा टाउनसिप नजिकै हिन्दूहरुको गाउँबाट ४५ जना हिन्दूहरुको शव बरामद गरेको छ । सेनाको रिपोर्टका अनुसार गाउँबाट अझै ४५ हिन्दू बेपत्ता छन् ।

 सेनाले यी सबैको हत्या रोहिंग्या मुसलमानले गरेको दावी गरेको छ । यस क्षेत्रमा सेनाले सर्च अभियान चलाइरहेको छ । सेनाका अनुसार हजारौं हिन्दू त्यो गाउँबाट भागिसकेका छन् । हालै म्यानमारबाट भागेर बंगलादेशमा शरण लिइरहेका हिन्दूहरुले पनि रोहिंग्या समुदायका आतंकवादी समूहमाति नरसंहारको आरोप लगाएका थिए । एक महिलाले कमसेकम १०० हिन्दूको हत्या गरेको दावी गरेकी थिइन् ।

साभार-http://statesnewsofnepal.blogspot.co.il
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger