Latest Updates :

नेपाल आइडल बिजेता बुद्ध लामा भन्छन्”घरको दु खको कारण थोरै पैसामा दोहोरी साँझमा काम गर्थे “

SHARE THIS POST :
पछिल्लो समय धेरै नेपालीहरुले रुचाएको टेलीभिजन कार्यक्रम नेपाल आइडल जती लोकप्रिय छ साथसाथै नेपाल आइडल हुन सफल बुद्ध लामाको त्यत्तीकै फ्यान फलोईङ देखीन्छ ।

पोखराका बुद्ध लामा पहिलो पल्ट मिडियामा आएका छन् । एक कार्यक्रम देखा परेका बुद्धले आफु कुनै समय दोहोरी साझमा काम गर्ने बताएका छन् । २० बर्षका बुद्ध आफ्नो परिवार सहित पोखरामा बस्छन् ।

परिवारको आर्थिक स्थिति निकै कमजोर भएको कारण सानै उमेरमा दोहोरी साझमा काम गरेर पारिवारको साथै आफ्नो पढाईको खर्च उठाउने गरेको बुद्धले बताए । मैले नेपाल आइडलको टाइटल जित्छु भनेर सोचेको थिइन् । परिवारको आर्थिक स्थिती निकै कमजोर भएको कारण आफ्नो पढाईको साथै परिवारको खर्च जम्मा गर्नु पर्ने बाध्यता थियो । बुद्ध भावुक हुदै भन्छन् । संगीतमा सानैबाट इच्क्षा भएका बुद्धले आफु गीतसंगीतमा यसरी सक्रिय हुन्छु भनेर सोचेका थिएनन् ।



साभार-http://statesnewsofnepal.blogspot.co.il
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger