Latest Updates :

प्रचण्डले यसरी गर्दैछन हिन्दुहरुको महान चाड दशैं लाई बहिष्कार र अपमान !

SHARE THIS POST :
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसबर्ष पनि दशैंमा टिका नलगाउने भएका छन् । उनी हिन्दु भयता पनि निरन्तर हिन्दुकै धर्मलाई बहिस्कार गर्दै आयका छन।
निरन्तर दशैंको टिका बहिष्कार गर्दै आएका प्रचण्डले यसपटक पनि टिका नलगाउने भएका हुन् । टिका नलगाए पनि परिवारका सदस्यहरुसँग घुमघाम र आराम गरिरहेका छन् । साथै, राजनीतिक भेट र आगामी चुनावको योजना बनाउन पनि व्यस्त रहेको प्रचण्डको सचिवालय स्रोतले जनायो ।
यसअघि प्रधानमन्त्री भएका बेलामा समेत टिका बहिष्कार गरेपछि प्रचण्डको चर्को आलोचना भएको थियो । बडादशैंको महत्वपूर्ण दिन शनिबार स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले ठूलाबाट आर्शिवादका रुपमा टिका र जमरा लगाउँदै छन् ।
भारतमा गएर बाबा रामदेव संग भने प्रचण्ड ले मज्जा ले टिका लगाएका थिए तर नेपालीहरुको पर्व दशैं मान्न भने उनलाई यति गारो छ ।
काठमाडौँ, १३ असोज ।

यो सामग्री उज्यालो बिहानी बाट साभार गरिएको हो !

साभार-http://www.nepaliaudiovideo.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger