Latest Updates :

जब आमाको उपचार खर्च नभएपछी,छोरीले आफ्नो शरीर आफ्नै बिक्रीमा राखिन (भिडियो सहित)

SHARE THIS POST :
चीनको गुवान्झाउ शहरमा बस्ने १९ वर्षीया कैयो मेग्युआनले आफूलाई बिक्रीका लागि अनलाईनमा राखेकी छन् । उनले सबैभन्दा बढि रकम लगाउनेले आफूलाई किन्न सक्ने अनलाईनमा उल्लेख गरेकी छिन् ।

चीनमा लोकप्रिय सामाजिक सञ्जाल वि च्याटमा उनले आफूलाई चाँडोभन्दा चाँडो खरिद गर्न आग्रह गरेकी छिन् । कैयोले आफैंलाई बेच्नुपर्ने वाध्यतामा पुग्नुको कारण हो उनकी आमाको बिमारी बताईएकि छिन ।

उनलाई आफ्नो आमाको उपचारका लागि पैसा चाहिएको छ । अत्यान्तै विपन्न परिवारकी जेठी छोरी कैयोले पैसा जुटाउने कुनै उपाय नभेटेपछि आफैंलाई विक्रीमा राखेकी हुन् । बढि मूल्य तिरेर खरीद गर्ने व्यक्तिले आफूलाई जीवनभर चाहेको काममा उपयोग गर्न सक्ने कैयोले बताएकी छिन् । उनले आफ्नो फोन नम्बर पनि अनलाईनमा सेयर गरेकी छिन् । गरिबीको कारणले आफ्नो पढाई पूरा गर्न नसकेकी कैयो परिवारको भरणपोषणका लागि थुप्रै ठाउँमा मजदुरी गर्छिन् ।
बाकी भिडियो मा-



साभार- http://www.npnews.net
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger