Latest Updates :

के निशान र प्रतापलाई बचाउन नेपाल आईडलले नाटक रचेको हो ? यस्तो आयो प्रतिक्रिया (भिडियो)

SHARE THIS POST :
दोस कस्लाई दिनु ? नेपाल आईडलमा आफूलाई मन परेको कन्टेस्टेन्टलाई फेरी पनि फाईनल प्रवेशको लागी भोट गर्नु परेको छ । गत शुक्रबार कुनै पनि प्रतिस्प्रर्धी आउट नभएपछि नेपाल आईडलका बारेमा बिभिन्न प्रतिक्रिया आएका छन् । कतिपयले पैसाको लागि यसो गरियो भनेका छन् भने कतिपयले निशान र प्रतापलाई जोगाउन जर्जहरुले भिटो पावर प्रयोग गरे भनेका छन् । तर आफ्नो बिचार सबैले राख्न सक्छन् पाउछन् पनि । सायद नेपाल आईडलले आफ्नो कार्यक्रम स्यडुलमा नै यो प्रकृया राखेको हुन सक्छ तर बाहिर देखिदा र दर्शकले अर्कै तरीकाले ब्याख्या गरिरहेका छन् । निसान र प्रतापलाई बढीमात्रामा फोकस गरेर सामाजिक संजालमा कमेन्ट गर्नेहरु धेरै छन् । के निशान र प्रताप जोगाउन नेपाल आईडलले यसो गरेको हो ? हेरौं यो प्रतिक्रिया ।



साभार- http://www.npnews.net
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger