अभिनेत्री सन्नी लियोन र रणबिजयले सञ्चालन गर्दै आएको उक्त शोमा पहिलोपटक नेपालको प्रतिनिधित्व गर्न सफल भएकी उनले आफ्नो संघर्ष र उक्त रियालिटी शोका बारेमा मिडिया एनपीलाई जानकारी दिएकी छिन् ।
भारतका चर्चित मोडलहरुको सहभागीता रहने उक्त शोको उत्कृष्ट १२ औं स्थानमा परिसकेकी इशाले आफू चाडै नै नेपाली चलचित्रमा नायिकाको रुपमा देखापर्ने समेत जानकारी दिइन् ।
मिडिया एनपीले कलाकारहरुलाई गराउँदै आएको रमाइलो खेलमा सहभागी हुनेक्रममा उनले नायक आयुषमानलाई कुट्ने, सुशील श्रेष्ठसँग डेट जाने र अनमोल केसीलाई आफ्नो घर लैजाने बताइन् ।
साभार- https://medianp.tv
Post a Comment