Latest Updates :

हुनाहार प्रतिभाका धनि निशान भट्टराई नै हुनु पर्छ नेपाल आइडल :- प्रज्ञा श्री (जो नेपाल आइडलकै टप-१८ बाट आउट) भएकी थिइन्-ताजाकुराकानी(भिडियो सहित)

SHARE THIS POST :
नेपाल आइडलको टप-३ मा पुगेका वेजोड प्रतिभाका धनि प्रतिष्पर्धी हुन् निशान भट्टराई | हजारौ प्रतिष्पर्धीलाई पाखा लगाउदै कडा मेहेनेतका साथ नेपाल आइडलको टप – ३ मा पुगेका भट्टराईलाई नेपालको पहिलो नेपाल आइडल बनाउन यति बेला देश विदेश बाट सपोर्ट भैरहेको छ |

आफ्नो व्यक्तिगत लुकमा पनि उत्तिकै माहिर निशान जस्तो सुकै गीतलाई सहजै न्याय दिन सक्ने एक हुनहार प्रतिष्पर्धी हुन् | निशानले सामाजिक संजाल मार्फत आफ्ना शुभचिन्तक तथा समर्थकलाई धन्यबाद दिँदै आफूलाई भोट गरेर अझै उत्कृष्ट स्थानमा पुर्‍याउन आग्रह गरेका छ्न ।

त्यसो उनै निशान भट्टराईले अबको आइडल जित्नु पर्ने बताएकी छिन् नेपाल आइडलबाट बाहिरिएकी प्रज्ञा श्री आखिर किन उनले निशानलाई नै बनाउन चाहे त उनै संगको ताजाकुराकानी हेर्नुहोस्


साभार-http://www.npnews.net
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger