यो घटना चीनको ग्वांगदोंग सहरको हो। बजारबाट समान खरिद गरेर फर्किने क्रममा महिलालाई बेथा लागेपछि सडकमै बच्चालाई जन्म दिन्छिन। वरिपरीका स्थानीयले एम्बुलेन्स बोलाएर सहयोग गरेको भिडियोमा देख्न सकिन्छ। बच्चा जन्मेको केहि समयपछि महिला आफ्नो समान र बच्चा बोकेर घर तर्फ लागेको देख्न सकिन्छ।
हेर्नुहोस भिडियो :
साभार- http://www.pnpmedianepal.com
Post a Comment