Latest Updates :

काठमाण्डौ बस्दै आएकी बहुचर्चित गायिका देवी घर्तीको घर खेत सबै लिलामि भएपछि “हेर्नुहोस”

SHARE THIS POST :
चर्चित मोडल आशिर प्रताप जंगको घर साउले लिलामी गरे पछिल्लो समयमा हजारौं गितहरु बजारमा भैरहदा अर्को मनछुने दशै तिहार गित “लिलामी” बजारमा आएको छ।जुन गितमा मोडेल आशिर प्रताप जंगको घर साउले लिलामी गरेको देखाइएको छ।जुन गितमा आशिर कि जीवन सङिनीको रुपमा देखिएकी छिन मोडेल यङ्गी लामा।यो गितलाई चर्चित निर्देशक स्मृति तिमिल्सिना (गुरुआमा) ले गर्नुभएको छ भने सुरेश श्रेष्ठ को छायांकन र सुधन बस्नेतको सम्पादन रहेको छ। मुना गौतम र अर्जुन कुवर(पित्रि बुढो)को संयुक्त प्रस्तुति हो।यो गितमा चर्चित गायक एबम सर्जक गणेश अधिकारीको लय थेगो नव सर्जक लोकपारखी लक्षमण को शब्द र चर्चित गाइका देबि घर्ती र चर्चित सञ्चारकर्मी एबम लोक दोहोरी गायक अर्जुन कुवर(पित्रि बूढो) को आवज रहेको छ।


साभार-http://www.npnews.net/post

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger