आदेशले ट्रायलमा परीक्षार्थीलाई आफ्नै सवारी प्रयोग गर्न सक्ने गरी बाटो खोलिदिएको छ । यसअघि यातायात व्यवस्था विभागले सीमित कम्पनीका सवारी साधनबाट मात्रै ट्रायल दिन पाइने व्यवस्था गरेको थियो । परीक्षार्थीले ट्रयल दिँदा सवारीसाधन प्रयोग गरेबापत निश्चित रकम कम्पनीलाइृ बुझाउँदै आउका थिए ।
विभागका प्रवक्ता टोकराज पाण्डेले अदालतले आदेश दिएको सुनेपनि विभागमा आधिकारिकपत्र आइनसकेको बताए । उनले अदालतको आदेशअनुसार काम गर्ने जानकारी दिएको छ ।
साभार- http://www.pnpmedianepal.com
Post a Comment