रुवी राणा सन् १९९४ मा मिस नेपाल बनेकी थिइन् । उनी नेपालको पहिलो मिस नेपाल पनि हुन् । उनले मिस नेपाल भएको करिब २३ वर्ष बितिसकेको छ । सन् १९७२ मा जन्मिएकी रुवी करिब ४५ वर्ष पुगी सकेकी छिन् । उनी मोडल, एक्टर भए पनि धेरै फिल्म तथा म्यूजिक भिडियो भने देखिएकी छैनन् ।
उनले फेसबुकका यो भिडियो अपलोड गरेपछि दर्शकहरुका धेरै थरीका प्रतिक्रिया आएका छन् । कतिपयले रुवी राणाले यो उमेरमा आएर यस किसिमको भिडियो हाल्नु सस्तो लोकप्रियताका लागि मात्रै भएको बताएका छन् भने कतिपयले यो उमेरमा पनि अझै फिट एण्ड पाइन छु भन्ने प्रमाणको रुपमा पेश गरेको बताएका छन् । यो भिडियो हेरेपछि तपाई के भन्नु हुन्छ ? कृपया आफ्नो विचार सभ्य भाषामा तल लेखिदिनु होला ।
Post a Comment