Latest Updates :

मासिक १० लाख रुपैंयाँ सम्म कमाउँछु । स्मृति पोखरेल (गायिका)

SHARE THIS POST :
गायिका स्मृति पोखरेलले मासिक १ लाख देखी १० लाख रुपैंयाँसम्म कमाउने गरेको बताएकी छिन् । 'फ्रन्टलाइन नेपाल' सँगको कुराकानीमा उनले यो रहस्य खोलेकी हुन् । सबैभन्दा बढी आफूले मोबाइल फेर्ने गरेको बताइन् । स्टेज प्रोगामका सिलसिलामा बिभिन्न देशमा पुगिरहने स्मृतिले १० मिनेट स्टेज प्रोगाम गर्दा ५ लाख रुपैंयाँसम्म पारिश्रमिक लिने गरेको बताईन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger