Latest Updates :

साच्चै, बर्षा दुब्लाएकी हुन् त ?

SHARE THIS POST :
एक कार्यक्रममा भेटिएकी नायिका बर्षा राउत आफू दुब्लाएको कुरा गर्दै थिइन् । दुब्लाउन के गर्दैछिन् त बर्षा, भनिन्-‘नियमित व्यायम गर्दैछु ।’  एक महिना भन्दा बढी समय अष्ट्रेलियामा बसेकाले पनि बर्षालाइ दर्शकले नेपाली मिडियामा खासै देख्न पाएनन् ।
गतबर्ष दुइवटा हिट चलचित्र दिएपछि एकाएक चर्चाको शिखरमा पुगेकी यी नायिकाको यो बर्ष भने चलचित्र रिलिज भएको छैन । यसैले पनि बर्षाको चर्चा गतबर्षको भन्दा यसबर्ष केही कम भएको छ ।
तर, ‘छक्का पन्जा २ र मिस्टर झोले’बाट भने उनी फेरि गतबर्षकै सफलता र चर्चा पाउनेमा आशावादी छिन् । सबैले मोटी नायिका भनेपछि बर्षा अहिले व्यायम गर्न थालेकी छिन् । उनले, आफूमा केही फेरबदल आएको छ भन्दै साथीहरुलाइ सोधिरहेकी थिइन् ? साच्चै, बर्षाले भनेजस्तै के उनी दुब्लाएकी छिन् त ?


साभार- http://nepaliexpress.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger