त्यस्तै अघिल्लो दिन तोलाको ७५५ मा कारोबार भएको चाँदी यस दिन ७५० रुपैयामा कारोबार भइरहेको छ । केही दिन यतादेखि सुनचाँदीको मूल्य बढ्ने र घट्ने क्रम जारी रहेको छ ।
साताको तेस्रो दिन ह्वात्तै घट्यो सुनको मूल्य
काठमाडौँ- साताको तेस्रो दिन अर्थात मंगलबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज चार सयले घटेर ५५ हजार रुपैयामा कारोबार भइरहेको छ ।
त्यस्तै अघिल्लो दिन तोलाको ७५५ मा कारोबार भएको चाँदी यस दिन ७५० रुपैयामा कारोबार भइरहेको छ । केही दिन यतादेखि सुनचाँदीको मूल्य बढ्ने र घट्ने क्रम जारी रहेको छ ।
त्यस्तै अघिल्लो दिन तोलाको ७५५ मा कारोबार भएको चाँदी यस दिन ७५० रुपैयामा कारोबार भइरहेको छ । केही दिन यतादेखि सुनचाँदीको मूल्य बढ्ने र घट्ने क्रम जारी रहेको छ ।
Labels:
Featured
,
National News
Post a Comment